We apply time-honored astrological wisdom with practical guidance for today's challenges and decisions.
Vedic Astrology is studies the influence of celestial bodies like planets, constellations, and time on human life. It is a profound science that provides guidance by analyzing birth charts, planetary periods, transits, and celestial placements.
वैदिक ज्योतिष प्राचीन हिन्दू परम्परामा आधारित ज्ञानको एउटा महत्त्वपूर्ण पाटो हो। यसले ग्रह, नक्षत्र, र समयको प्रभावलाई अध्ययन गरेर मानिसहरूको जीवनलाई मार्गदर्शन गर्छ। वैदिक ज्योतिष जन्मकुण्डली, ग्रहदशा, गोचर, र ग्रहहरूको स्थितिमा आधारित भएर जीवनका विविध पक्षहरूको विश्लेषण गर्न मद्दत गर्छ।
Vedic Astrology is not just a tool for predictions but a harmonious blend of soul, time, and nature.
वैदिक ज्योतिष केवल भविष्यवाणीको साधन मात्र नभएर, यो आत्मा, समय, र प्रकृतिको संगम हो।
Personalized analysis of your personality, health, career, and relationships based on your date, time, and place of birth.
जन्म समय र स्थानको आधारमा तपाईँको व्यक्तित्व, स्वास्थ्य, करियर, र सम्बन्धको विश्लेषण।
Kundali matching and guidance for marital harmony.
वैवाहिक सम्बन्धका लागि गुण मिलान र परामर्श।
Solutions for reducing the negative effects of planetary positions using mantras, gemstones, and rituals.
ग्रहहरूको अशुभ प्रभावलाई शान्त पार्न मन्त्र, रत्न, र अन्य उपाय।
Understanding the impact of planetary movements in the present and future.
वर्तमान ग्रहहरूको स्थिति र यसको प्रभावको विश्लेषण।
Identifying the influence of planets during specific periods of your life.
जीवनको विभिन्न समयमा कुन ग्रहको प्रभाव रहने भन्ने विश्लेषण।
Guidance to balance energies in your home or workplace according to Vastu principles.
वास्तु सिद्धान्त अनुसार तपाईंको घर र कार्यस्थलमा ऊर्जा सन्तुलन गर्न मार्गदर्शन।